शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
गलकोट (बागलुङ) २९ माघः बागलुङ नगरपालिका–३ रात्माटामा दुर्घटना भएको न्यु एभरेष्ट बोर्डिङ स्कुलको भ्यानबाट घाइते विद्यार्थीको उद्दार गर्दै स्थानीय र सुरक्षाकर्मी । दुर्घटनामा २३ जना घाइते भएको प्रहरीले जनाएको छ । तस्बिरः खेमराज गौतम/रासस
