शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
धरान (सुनसरी), ४ फागुनः नेपाली सेनाको स्थापना दिवसको अवसरमा सुनसरीको इटहरीको नेपाली सेनाको पूर्वीपृतना हेडक्वाटरमा आजदेखि सुरु भएको तस्बिर तथा सैन्य सामग्री प्रदर्शनीको अवलोकन गर्नुहुँदै कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग, पूर्वीपृतना पति गौरवकुमार केसी, सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलगायत । तस्बिरः सङ्गीता राई/रासस
