शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
मध्यविन्दु (नवलपरासी), ९ फागुन : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा सञ्चालन गरिएको निर्वाचन सुरक्षा सम्बन्धी अभ्यासमा सहभागी सुरक्षाकर्मीहरू । तस्बिरः विष्णुप्रसाद गौडेल/रासस
