शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
चन्द्रपुर (रौतहट), ९ फागुनः जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा कफ्र्यु आदेश जारी गरेको छ । दुई समुदायबीच भएको विवादको कारण आज दिउँसो १ बजेदेखि अनिश्चितकालको लागि कफ्र्यु आदेश जारी भएको हो । तस्बिरः रमेश तिमलसिना/रासस
