शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
धनकौल (सर्लाही), ९ फागुनः आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट सर्लाही निर्वाचन क्षेत्र नम्बार ४ मा उम्मेदवार रहनुभएका कांग्रेसका सभापति गगनकुमार थापा शनिबार घरदैलोका क्रममा गोडैता नगरपालिकामा मतदातासँग । तस्बिरः भेषराज कार्की/रासस
