सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आनन्द कार्कीलाई ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार’

२०८२ फागुण १२, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १२ फागुनः ।नेपाली गीतसंगीत क्षेत्रमा चार दशकदेखि सक्रिय रहँदै आएका गायक आनन्द कार्कीलाई ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार’ अर्पण गरिएको छ । सूचक प्रकाशनको आयोजनामा नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात प्रेक्षालयमा आयोजित कार्यक्रममा कार्कीलाई खादा, माला, प्रमाणपत्र तथा नगद राशिसहित सम्मान प्रदान गरिएको हो ।

साहित्यकार सपना लामिछानेको कवितासंग्रह ‘जिन्दगी एक यात्रा’को परिचर्चा कार्यक्रमको अवसर पारेर उक्त सम्मान प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई