सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

शाक्य र श्रेष्ठको एकल चित्रकला प्रदर्शनी हुँदै

२०८२ फागुण २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २० फागुनः चित्रकार निखिल शाक्य र उदय चरण श्रेष्ठको एकल चित्रकला प्रदर्शनी हुँदैछ । उहाँहरू दुवै जनाको कला फरकफरक विषयमा प्रर्दशनी हुन लागेको हो ।

सिद्धार्थ आर्ट ग्यालरीमा श्रेष्ठको मार्च १३ गते कला प्रदर्शनी हुँदैछ भने, मार्च २० मा श्रेष्ठको चित्रकला प्रदर्शनी हुँदैछ । चित्रकार शाक्यले ‘जर्नी टु अ भिजिनरी आर्ट वल्र्ड’ विषयमा चित्रकला प्रर्दशनी हुने बताउनुभयो । श्रेष्ठले ‘मुखाकृति’ विषयमा कला प्रदर्शनी हुने जानकारी दिनुभयो ।

शाक्यले चित्रकला एक शक्तिशाली ध्यान साधन भएको बताउँदै यसले आफूलाई रचनात्मक, ऊर्जा र विचारहरूलाई सन्तुलनमा राख्न मद्दत गर्ने धारणा राख्नुभयो । कला प्रदर्शनीमा चित्रहरूमार्फत दर्शकले आध्यात्मकी अनुभुति गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

श्रेष्ठको कला पनि आध्यात्मिक भावमा कोरिएका परम्परागत पौवा चित्र प्रदर्शनी गर्ने बताउनुभयो । पौवा परम्परा बौद्ध धर्म संस्कृतिसँग जोडिएको हुनाले यसको प्रदर्शनीको महत्व रहेको उहाँले उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई