शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः विरेन्द्र भाटको निर्देशनमा तयार भएको हामी नर्सको भिडियो सार्वजनिक भएको छ । सो गीतमा मिना कार्कीको स्वर, राजकुमार बगरको शब्द तथा संगीत छ ।
भिडियोमा ४ दर्जन डाक्टर र नर्सको अभिनय देख्न सकिन्छ । यस गीतले नर्सले गर्नुपर्ने कर्तव्य, विरामीको हेरचाह, नर्सको दुःखलाई प्रस्तुत गरेको छ ।
