शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौँ, २९ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली शुक्रबार पशुपतिनाथस्थित आर्यघाटमा पिता मोहनप्रसाद ओलीलाई दागबत्ती दिनुहुँदै । मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री नगर अस्पतालमा आज बिहान पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा निधन भएको थियो । तस्बिरः बिमलबहादुर विष्ट/रासस

श्रद्धाञ्जली अर्पण
काठमाडौँ, २९ फागुनः
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीलाई शुक्रबार पशुपतिनाथस्थित आर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पणका क्रममा आफन्त, नातेदार तथा पार्टी नेता–कार्यकर्ता । मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री नगर अस्पतालमा आज बिहान पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा निधन भएको थियो । तस्बिरः बिमलबहादुर विष्टररासस
