शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
मुस्ताङ, ३० फागुन : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ स्थित फल्याक गाउँ नजिकै रहेको ऐतिहासिक तथा धार्मिकस्थल लुङबुक गुफाको सेताम्मे हिउँमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : सुन्दरकुमार थकाली/रासस
