सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

एनसीबीको खुलासा: ‘ड्रग च्याट’ हुने ह्वाट्सएप ग्रुपको एडमिन दीपिका

२०७७ असोज १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणपछि बलिउडमा नयाँ रहस्य आइरहेका छन् । यसअन्तर्गत अनुसन्धानले लागुऔषधसँग जोडिएका धेरै बलिउडकर्मीहरूकाे नाम बाहिर ल्याएकाे छ ।

पछिल्लाे पटक सबैभन्दा बढी चर्चामा तानिएकी अभिनेत्री दीपिका पादुकाेणसँग शनिबार नारकोटिक्‍स ब्‍यूरो (एनसीबी)ले सोधपुछ गर्दै छ । याे मुद्दामा हालसम्म ५० भन्दा बढी बलिउड सेलिब्रेटीकाे नाम जाेडिएकाे छ ।

अनुसन्धानका क्रममा लागुऔषधबारे च्याट हुने ह्वाट्सएप ग्रुपकाे एडमिन नै दीपिका रहेकाे खुलासा भएकाे छ । एनसीबीले यसका अन्य २ जना एडमिन उनकी म्यानेजर करिश्मा र जया साहसँग साेधपुछ गरेकाे छ ।

शनिबार करिश्मा र दीपिकालाई आमनेसामने राखेर सोधपुछ गर्ने तयारी भइरहेको छ । सन् २०१७ मा खाेलिएकाे याे च्याट ग्रुप क्वान ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सी र दीपिकाबीच ड्रगकाे बिजनेसको कुरा गर्न खाेलिएकाे थियो । एजेन्सि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई