शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
नारायणगढ (चितवन), २६ चैतः माध्यमिक शिक्षा परीक्षा (एसइई) को अन्तिम दिन बिहीबार परीक्षा सकेर घर फर्कने क्रममा भरतपुरस्थित चितवन माध्यमिक विद्यालय तथा नारायणी नमुना माध्यमिक विद्यालय परीक्षा केन्द्रमा विद्यार्थीहरू सर्टमा सम्झनाका भाव लेखी बिदाइ साटासाट गर्दै । तस्बिरः सनद अधिकारी/रासस
