सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दुर्गेश थापाले चलचित्र ‘ए मेरो हजुर ४’माः अभिनयसँगै गीत पनि गाउने

२०७७ असोज ११, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कााठमाण्डौंः अनमोला केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ मा गायक तथा मोडल दुर्गेश थापा जोडिएका छन्।

कोरोना महामारीबाट बच्न देशभर लकडाउन गरिएपछि अधुरैमा छायांकन रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’ मा उनी गायक र कलाकारको रूपमा जोडिएका हुन्। निर्देशक तथा अभिनेत्री झरना थापा, निर्माता सुनिल कुमार थापा र उनीबीच आज एक सम्झौता भएको हो।

दुर्गेशले चलचित्रमा अभियनसँगै एक गीतमा आवाज दिने निर्माता सुनिलकुमार थापाले जानकारी दिए। तर, चलचित्रमा उनको भूमिका भने खुलाइएको छैन्। कथाको माग अनुसार चलचित्रका लागि एक जना गायक र कलाकारको आवश्यक परेपछि दुर्गेशलाई भित्र्याइएको निर्माता थापाको भनाई छ।

दुर्गेशले सामाजिक सञ्जाल फेसबुकमा निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेसँगका केही तस्विर सार्वजनिक गर्दै चलचित्रसँग जोडिनपाउँदा खुशी व्यक्त गरेका छन्।

अनमोल र सुहानाले दोस्रो पटक स्क्रिन शेयर गर्न लागेका हुन्। यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ मा सँगै काम गरेका थिए। चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेतको मूख्य भूमिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई