सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोट मैत्रीपूर्ण खेलमा नेपालले म्यानमा र इङ्ल्यान्ड ‘सी’ सँग प्रतिस्पर्धा गर्दै

२०७६ कार्तिक ३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटको म्यानमा र इङ्ल्यान्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण खेल खैल्ने भएको छ।

म्यानमाको राजधानी मन्डलेमा यही कार्तिक २३ गते हुने मैत्रिपुर्ण खेलमा नेपालले म्यान्मासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

इङ्ल्यान्डको ह्याम्पसाएरमा २०७७ साल जेठ २२ गते इङ्ल्यान्ड ‘सी’ सँग खेल्ने भएको खेल अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ।

फिफा विश्वकप २०२२ को छनोट खेल अन्तर्गत कुवेतसँग ७-० गोलले पराजित भएको नेपालले आउँदो मंसिर ३ गते दशरथ रंगशालामा कुवेतको सामना गर्ने भएको छ  ।

चार अवे खेल खेलिसकेमा तीन खेलमा हार बेहोरी सकेको नेपालले चाइनिज ताइपेइ विरुद्ध उसकै मैदानमा जित हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्न १५ सदस्यीय टिमको घोषणा

आरआर स्ववियुले प्रिमियर लिगको आयोजना गर्ने

आज पनि महिला फुटबल प्रतियोगिताका रोमाञ्चक खेल हुँदै

नेपालगन्ज १० म्युजिक नाइट रनमा अक्कल बहादुर पाल र सन्तोषी श्रेष्ठको उपाधि

जुम्लामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमा गाउँपालिका प्रथम

गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

आईपीएल : लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्सलाई ९ रनले हरायो

नेपाल ‘ए’द्वारा स्कटल्याण्ड पराजित

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

नेपाल ‘ए’ले आज स्कटल्याण्डसँग एक दिवसीय खेल खेल्दै