सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘गीता गोविन्दम्’ का निर्देशकले ऋतिक र होम्बालेको सहकार्यमा चलचित्र बनाउने

२०८३ असार २३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हैदाराबाद, २३ असार । बलिउड अभिनेता ऋतिक रोशन र होम्बाले फिल्म्सबीचको सहकार्यको घोषणा मे २०२५ मा गरिएको थियो।

हालसम्म न त निर्माताहरू, न त ऋतिकले नै यस परियोजनाबारे कुनै जानकारी दिएका छन्।

यद्यपि, अनलाइनमा यस्तो चर्चा चलिरहेको छ कि विजय देवरकोन्डाको फिल्म ‘गीता गोविन्दम’ का निर्देशक परशुरामले ऋतिक अभिनित यो फिल्मको निर्देशन गर्ने भएका छन्। यद्यपि यसलाई आधिकारिक समाचारको रूपमा पुष्टि गर्न सकिएको छैन ।  तर यससम्बन्धी प्रशंसकहरूका विभिन्न अनुमानहरू अनलाइनमा फैलिन थालिसकेका छन्।

पहिलो भनाई अनुसार यो ‘जोम्बी’को अवधारणामा आधारित हुनेछ। दोस्रो भनाई अनुसार यसलाई पौराणिक कथामा आधारित चलचित्रको रूपमा वर्णन गरिएको छ भने तेसे ‘नाग ट्रिलोजी’ अन्तर्गतको बन्नेछ। अहिले यी तीन प्रकारका तीनवटा चलचित्रहरू बनाउनेबारे चर्चा चलिरहेको छ, जसमा ऋतिकले देवताको भूमिका निर्वाह गर्नेछन्। यद्यपि, यी केवल अनुमानहरू मात्र हुन्, कुनै पनि कुरा आधिकारिक हुने बित्तिकै जानकारी दिनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई