शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः प्रदेशसभाको दुईतिहाई बहुमतले दाङ्गको देउखुरी उपत्यकालाई प्रदेश ५ को स्थायी राजधानी कायम गरेलगत्तै दाङ्गवासीहरुमा खुशीयाली छाएको छ ।
खुसीयालीसँगै दाङका बजार क्षेत्रका चोक–चोकमा दिपावली गरिएको छ । आज राती दिपावली गरे बुधबार बिहान भालुवाङ्गसम्म विजयी र्याली निकाल्ने तयारी गरिएको छ ।

