सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

युएईमा जारि टी-२० विश्वकप छनोट खेलमा स्कटल्यान्डमाथि नामिवियाको पहिलो जित

२०७६ कार्तिक ५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : यूएईमा जारि टी-२० विश्वकप क्रिकेट छनोट खेलमा नामिवियाले पहिलो खेल जितेको छ ।

यूएईको आईसीसी क्रिकेट एकेडेमीमा मंगलवार भएको समूह ए को पहिलो खेलमा स्कटल्याण्डलाई  २४ रनले नामिवियाले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नामिवियाले स्कटल्याण्ड समक्ष निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६० रनको लक्ष पस्केको थियो ।

स्कटल्यान्ड नामिवियाले दिएको लक्ष्य पछ्याउदै निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन जोड्न पुगेपछि नामिवियाले जित हात पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यू–१९ च्याम्पियनसीप: नेपाल पाकिस्तानसँग पराजित

साफ यू-१९ च्याम्पियनसिपमा नेपालले आज पाकिस्तानसँग खेल्दै

साफ यू-१९ फुटबल च्याम्पियनसिप आजबाट काठमाडौंमा सुरु हुँदै

बेलिङघमको गोलमा रियल म्याड्रिड विजयी

सात गोल भएको खेलमा युनाइटेडविरुद्ध बार्यनको रोमाञ्चक जित

आर्सनलको पीएसभीमाथि फराकिलो जित

राष्ट्रब्यापी पावरलिफ्टिङ्ग अर्को साता

साफ यू–१९ च्याम्पियनसिप : सबैको लक्ष्य उपाधि

एसियन गेम्स : पुरुष भलिबलमा समूह चरणबाटै बाहिरियो नेपाल

खुला राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

युरोपियन च्याम्पियन्स लिग: एम्बाप्पे र हाकिमीको गोलमा पीएसजीको जित

मेसीले पेरिस ओलम्पिक खेल्लान् ?