सदाबहार खबरको रफ्तार ....
फागुण १४, २०८० सोमबार
February 26, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

युएईमा जारि टी-२० विश्वकप छनोट खेलमा स्कटल्यान्डमाथि नामिवियाको पहिलो जित

२०७६ कार्तिक ५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : यूएईमा जारि टी-२० विश्वकप क्रिकेट छनोट खेलमा नामिवियाले पहिलो खेल जितेको छ ।

यूएईको आईसीसी क्रिकेट एकेडेमीमा मंगलवार भएको समूह ए को पहिलो खेलमा स्कटल्याण्डलाई  २४ रनले नामिवियाले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको नामिवियाले स्कटल्याण्ड समक्ष निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६० रनको लक्ष पस्केको थियो ।

स्कटल्यान्ड नामिवियाले दिएको लक्ष्य पछ्याउदै निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन जोड्न पुगेपछि नामिवियाले जित हात पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘ए’ ग्रेडका खेलाडीले मासिक तबल एक लाख पाउने

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

आजदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता

एनएफपिजे नेपालले फुटसल प्रतियोगिता आयोजन गर्दै

टालिस्काको निर्णायक गोलमा अल नासर विजयी

लिभरपुलले जित्यो इएफएलको उपाधि

टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा

राष्ट्रिय फुटबल: एनआरटी विजयी

नेदरल्याण्डससँग नेपाल पराजित

एनआरटी केपी ओली कपको सेमिफाइनलमा

खेल क्षेत्रको विकासमा सरकार गम्भीर बन्नुपर्छ : पुष्पकुमार शाही

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सलाई नेपालले दियो १ सय ७३ रनको चुनौती