सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रिमियर लिगमा रेड स्टार बेलग्रेड विरुद्ध टोटेनहमको ५ गोल

२०७६ कार्तिक ६, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : प्रिमियर लिग फुटबलमा टोटेनहमले रेड स्टार बेलग्रेडलाई ५–० ले पराजित गरेको छ ।

मंगलबार राति होम ग्राउण्डमा भएको खेलमा टोटेनहमको तर्फबाट ह्यारी केन र सन ह्युङ मिनले दुई–दुई र ईरिक लामेलाले एक गोल गरेका थिए ।

खेलको नवौं मिनेटमा केनले गोल गरी टोटेनहमलाई सुरुआती अग्रता दिलाए । यसैगरी खेलको १६ औँ र ४४ औँ मिनेटमा सन ह्युङले व्यक्तिगत दुई गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा टोटेनहमका लामेला र केनले एकऔएक गोल गर्दै टोटेनहमले रेड स्टार बेलग्रेड माथि ५–० को फराकिलो अन्तरमा जित हात पारेको हो ।

जितसँगै समूह ‘बी’को खेलमा टोटेनहमले तीन खेलबाट ४ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

अपराजित सिजनपछि पहिलो सफलता : २२ वर्षपछि फेरि इंग्ल्यान्डको राजा बन्यो आर्सनल

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड