शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
नुवाकोट ७ भदौः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना आइतबार नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका–३ स्थित घले भञ्ज्याङमा पञ्चकन्या गाउँपालिका– ३–४–५ वडाका पहिरोपीडितसँग कुराकानी गर्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

