शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
गण्डकी, १२ भदौ : रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीमा बेपत्ता हुनुभएका भक्तपुर निवासी चिकित्सक आयुष अधिकारीको तस्बिरसहित खोजी र पहिचानका लागि शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउनुभएका उहाँका आफन्त मातृका ढुङ्गाना । बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचानका लागि स्क्रिनमा तस्बिर हेर्ने व्यवस्था मिलाइएको छ । पहिचान तथा परीक्षणका लागि पोखरामा एक सय २० शव ल्याइएको छ । तस्बिर : राम थापा/रासस
