शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
त्रिशूली (नुवाकोट) ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट र रसुवाको विभिन्न स्थानमा फसेका तथा हराइरहेका आफन्तकाे खोजतलासका लागी नाम सूचिकृति गराउन बिहीबार श्री नं १ सैन्य तालिम केन्द्र विदुर परिसरमा जम्मा भएका प्रभावित पविवारका सदस्यहरु । नुवाकोटस्थित नेपाली सेनालाई अहिलेसम्म चारसय पचास जना भन्दाबढी व्यक्तिको परिवारले खोजतलासका लागी अनुरोध गरेका छन् । तस्बिर- रामहरि न्यौपाने/रासस
