शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
खोकना (ललितपुर), १४ भदौ : ललितपुरको खोकनामा आइतबार द्यःपुखू (देउपोखरी) जात्रामा बलि दिइएको बाख्रालाई पोखरीभित्र खोसाखोस गर्दै स्थानीय युवाहरू । खोकनामा प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट देउपोखरीमा बाख्राको बलि दिएर यो जात्रा मनाउने परम्परा रहिआएको छ । तस्बिर : घनश्याम श्रेष्ठ/रासस
