शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
त्रिशूली (नुवाकोट), ३१ भदौः भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको प्रहारबाट विदुर नगरपालिका वडा नं १० गेर्खुखोला दोबानस्थित मझुवामा पहाड नै फोरेर पुर्याएको क्षति । बाढीको बहाबको दबाबले पहाड फोरेर पसेको बाढीले यस आसपासका बस्ती र खेतीयोग्य भूमि क्षति बनाई बगरमा परिणत गर्दै नदीको बहाब नै फेरिएको छ। तस्बिरः रामहरि न्यौपाने/रासस
