शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
ललितपुर, १२ असोजः अविरल वर्षाका कारण जमिन भासिएपछि ललितपुर महानगरपालिका–२४ धापाखेलमा सोमबार ढलेको साढे दुई तले पक्की घर । घर ढल्दा कुनै मानवीय क्षति भएको थिएन । तस्बिरः घनश्याम श्रेष्ठ/रासस
