शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौँ, १७ असोजः विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा शनिबार साँझपख पूजा आराधना तथा दर्शन गर्न आएका भक्तजन । पशुपतिनाथ मन्दिरमा स्वदेश तथा विदेशबाट आएका श्रद्धालु भक्तजनको दिनहुँजसो उल्लेख्य उपस्थिति हुने गर्दछ । तस्बिरः विमलबहादुर विष्ट/रासस
