शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
म्याग्दी, ३१ असोजः पहिरोका कारण बगरमा परिणत भएको म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेत । यस वर्षको मनसुनजन्य विपदबाट चिनाखेतमा एक जनाको मृत्यु, चार घरमा पूर्ण क्षति सहित ४२ घर प्रभावित र १५० रोपनी भन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । तस्बिरः सन्तोष गौतम/रासस
