शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौँ, ९ कात्तिक : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा खेलाडीहरूलाई शुभकामना दिनुहुँदै प्रधानमन्त्री वालेन्द्र शाह। तस्बिर : घनश्याम श्रेष्ठ/रासस
