शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डाैंः अधिकांश सडक दुर्घटनामा चालकको असावधानी र लापर्वाही देखिएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले राजमार्गमा बिशेष अप्रेसन सुरु गरेको छ ।
ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सादा पोषाकमा समेत प्रहरी परिचालन गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अरनिको राजमार्गमा बिशेष अप्रेसन सुरु गरेको हो ।
यस्तो छ प्रहरीको विशेष अप्रेशन फोटो फिचरः तश्विर नेपाल समाचारपत्र

