शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौँ, २२ कात्तिक : नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक ओमबहादुर राना आइतबार नेपाल प्रहरी केनाईन कार्यालय महाराजगञ्ज, काठमाडौँले आयोजना गरेको कुकुर पूजा कार्यक्रममा कुकुरलाई पूजा गर्नुहुँदै । तस्बिर : हरिराम भेटुवाल/ रासस
