शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौँ २५ कात्तिकः यम पञ्चक अर्थात तिहारको अन्तिम दिन बुधबार भाइटीकाको दिन मात्र खुल्ने काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा दर्शन तथा भाइटीका लगाउन आएका सर्वसाधारण । यस मन्दिरमा दिदीबहिनीको भाइ र दाजुभाइको दिदीबहिनी नभएकाले साइनो लगाई भाइटीका लगाउने चलन छ । तस्बिरः हरिराम भेटुवाल÷रासस
