शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौँ, २५ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा भाइटीका लगाउनुहुँदै । तस्बिर सौजन्यः राष्ट्रपतिको सचिवालय/रासस

