शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
ललितपुर, २७ कात्तिक: पाटन दरवारको कात्तिक डबलीमा ३८६ वर्षदेखि प्रदर्शन हुँदै आएको ऐतिहासिक कात्तिक नाच प्रदर्शन गरिँदै । आज पहिलो दिन १० जना कलाकारले विभिन्न भूमिकामा रहेर भक्तसुरदास नाच (प्याखँ) प्रस्तुत गरेका छन् । तस्बिर : माधवप्रसाद घिमिरे / रासस
