शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौँ, २९ कात्तिकः काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सका खेलाडीबीच आज भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौं गोर्खाजविरुद्ध बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी । तस्बिरः घनश्याम श्रेष्ठ/रासस
