शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडाैंः बडादशैंको सातौदिन आज हनुमानढोका दरबारको दसैंघरमा आज विधिपूर्वक फूलपाती भित्र्याइएकाे छ। नासलचोकमा पूजा र मूलचोकमा बलिसहित पूजा गरेपछि दसैंघरमा फूलपाती भित्र्याइएको हो।
यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याएको हो । तश्विर देखापढी
फोटो फिचरः

