सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यसपालि दसैंको टीका लगाउने उत्तम साईत बिहान १० बजेर १९ मिनेटमा

२०७७ कार्तिक ८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौैः बडादसैंअन्तर्गत आज महाअष्टमी बलि दिनेले बलिसहित देवीको पूजा आराधना गरि पुजाआजा गरिन्छ। सोहिअनुरुप बेलुकी कालरात्रि मनाइन्छ।

भोलि कात्तिक ९ गते आइतबार महानवमी पर्व हो। यस दिन शक्तिपीठमा पूजा आराधना गरिन्छ। वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ।

आइतबार अर्थात् कात्तिक १० गते भने दसैंको मुख्य दिन हो- विजयादशमी अर्थात् मान्यजनबाट टीका/जमरा लगाई आशीर्वाद ग्रहण गर्ने। टिकाको साईत बिहान ९ रात र १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०:११ बजे शुभ साइत रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

समितिका अध्यक्ष अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार साइत नै खोजेर टीका लगाउनेका लागि बिहान १० बजेर १९ मिनेटमा उत्तम साईत रहेको बताएका छन।

गृह मन्त्रालयले जारी गरेकाे अभिलेखमा पनि यही उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मिथिलामा ‘लबान’ को लहर

नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छः स्वामी कमलनयनाचार्य

आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला