सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नवरात्रका अवसरमा राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीडभाड देखिएन (फोटो फिचर)

२०७७ कार्तिक ८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नवरात्रका अवसरमा राजधानीका विभिन्न शक्तिपीठमा विगतमा जस्ताे भक्तजनको भीडभाड देखिएन। यो वर्ष कोरोना भाइरस सङ्‍क्रमणका कारण भक्तजनहरुकाे भीडभाड कम देखिएकाे हाे। यद्यपि महामारीबीच सतर्कता अपनाउँदै भक्तजनहरु शक्तिपीठमा पुगेका थिए।

काेराेना महामारीकै कारण यस पटक धेरै मन्दिर बन्द छन्। अधिकांश मन्दिरमा बाहिरबाटै दर्शनकाे व्यवस्था मिलाइएकाे छ। केही मन्दिरमा भौतिक दूरी कायम गरेर दर्शन तथा पूजा गर्नका लागि खुला गरिएका छन्।

आज काठमाडाैंका विभिन्न शक्तिपीठमा देखिएका फोटो फिचरहरु: (सबै तस्वीरहरु:रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना