सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रग्वी विश्वकपमा दक्षिण अफ्रिकाको ह्याट्रिक

२०७६ कार्तिक १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: जापानमा जारी रग्वी विश्वकपको उपाधि दक्षिण अफ्रिकाले हात पारेको छ ।

शनिबार जापानको योकोहामामा दक्षिण अफ्रिका र इङ्ल्यान्ड विच भएको फाइनल खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई ३२१२ को फराकिलो अन्तरले हराउँदै उपाधी हात पारेको हो ।

यो जित संगै दक्षिण अफ्रिकाले रग्वि खेलमा ह्याट्रीक गर्दै विश्वकपको उपाधि जितेको छ ।

यसअघि सन् १९९५ र २००७ मा यो उपाधि जितेको थियो । २० देशको सहभागीता रहेको रग्वि खेलको सेमिफाइनलमा दक्षिण अफ्रिकाले वेल्स र इङ्ल्यान्डले न्युजिल्यान्डलाई हराउदै फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यू–१९ च्याम्पियनसीप: नेपाल पाकिस्तानसँग पराजित

साफ यू-१९ च्याम्पियनसिपमा नेपालले आज पाकिस्तानसँग खेल्दै

साफ यू-१९ फुटबल च्याम्पियनसिप आजबाट काठमाडौंमा सुरु हुँदै

बेलिङघमको गोलमा रियल म्याड्रिड विजयी

सात गोल भएको खेलमा युनाइटेडविरुद्ध बार्यनको रोमाञ्चक जित

आर्सनलको पीएसभीमाथि फराकिलो जित

राष्ट्रब्यापी पावरलिफ्टिङ्ग अर्को साता

साफ यू–१९ च्याम्पियनसिप : सबैको लक्ष्य उपाधि

एसियन गेम्स : पुरुष भलिबलमा समूह चरणबाटै बाहिरियो नेपाल

खुला राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

युरोपियन च्याम्पियन्स लिग: एम्बाप्पे र हाकिमीको गोलमा पीएसजीको जित

मेसीले पेरिस ओलम्पिक खेल्लान् ?