सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बढी शुल्क फिर्ता गर्न सरकारको मेडिकल कलेजहरुलाई अन्तिम चेतावनी (विज्ञप्ती सहित)

२०७६ कार्तिक १७, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले एमबिबिएस तहमा सरकारले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुलाइ फिर्ता गर्न चेतावनी सहित ध्यानाकर्षण गराएको छ ।

शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले आइतबार साँझ संयुक्त विज्ञप्ति जारी गरी मन्त्रालय र आयोगले तोकेको भन्दा बढी शुल्क लिए कारवाही गर्ने चेतावनी दिएको हो ।

निजी मेडिकल कलेजहरुले मनपरी ढङ्गबाट सरकारले तोकेभन्दा धेरै गुणा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु क्रमशः संघर्ष गर्न थालेपछि सरकारले मेडिकल कलेजहरूको ध्यानाकर्षण गराएको हो ।

यस्तो छ शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले आईतबार जारी गरेको संयुक्त विज्ञप्तीः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अपाङ्गता र संरक्षित परिवारका बालबालिकालाई छात्रवृत्ति

विद्यालय शिक्षा क्षेत्र योजनाको समीक्षा बैठक सुरु

‘एसइई’मा चार ‘जिपिए’ ल्याउने विद्यार्थीलाई एक लाख पुरस्कार

प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार

गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तिर्ण

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तिर्ण

शैक्षिक अनुसन्धानमा योगदान गर्नेगरी बजेट विनियोजन गर्न सुझाव

एसइईमा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाखसहित सम्मान

केयुको जिम्मेवारी प्राध्यापक वाग्लेलाई

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै

काठमाडौं विश्वविद्यालय उपकुलपतिको जिम्मेवारी प्रा‍डा वाग्लेलाई