शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः विगतका वर्षहरुमा झैं यो वर्ष पनि कलाकारहरुले भाइटीका लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै कलाकारहरुले भाइटीका लगाएका हुन् ।
सरकारले जो जहाँ छ, त्यहीँ रहेर आफ्नो परिवारका सदस्यहरुबीच मात्रै चाडपर्व मनाउन आग्रह गरेको छ । यसपञ्चकको आज पाचौं दिन भाइटीका हो ।

