सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

१३औं दक्षिण एसियाली खेलकुद सागको उद्घाट्न पुर्व ३ खेल खेलाइने

२०७६ कार्तिक २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतका ३ खेल प्रतियोगिता अगावै हुने भएको छ ।

आगामी मंसिर १५ गतेबाट शुरु हुने साग प्रतियोगिताको उद्घाटन सत्र अघि भलिबल, उसु र प्याराग्लाइडिङका खेल शुरू हुने भएका छ्न् ।

ति खेलहरु काठमाडौं, ललितपुर र पोखरामा खेलाइने आयोजकले जनाइएको छ ।

भलिबल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा ११ मंसीरबाट शुरू हुनेछ त्यस्तै उसु १३ मंसीर र प्याराग्लाइडिङ मंसीर १४ बाट शुरू हुनेछ ।

ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक तथा ब्यावसायिक ट्रेनिङ सेन्टरमा उसु सञ्चालन हुनेछ भने पोखरामा प्याराग्लाइडिङ हुनेछ ।

१३औं सागको उद्घाटन र समापन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

स्कटल्याण्ड र अमेरिकासँगको सिरिज खेल्न १५ सदस्यीय टिमको घोषणा

आरआर स्ववियुले प्रिमियर लिगको आयोजना गर्ने

आज पनि महिला फुटबल प्रतियोगिताका रोमाञ्चक खेल हुँदै

नेपालगन्ज १० म्युजिक नाइट रनमा अक्कल बहादुर पाल र सन्तोषी श्रेष्ठको उपाधि

जुम्लामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमा गाउँपालिका प्रथम

गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

आईपीएल : लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्सलाई ९ रनले हरायो

नेपाल ‘ए’द्वारा स्कटल्याण्ड पराजित

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

नेपाल ‘ए’ले आज स्कटल्याण्डसँग एक दिवसीय खेल खेल्दै