सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मेस्सीको सात वर्षपछि घरेलु मैदानमा खराब प्रदर्शन

२०७६ कार्तिक २०, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: बार्सिलोना च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनिस क्लबको लियोनल मेस्सी कप्तानीको खेल बराबरीमा रोकिएको छ ।

मंगलबार राति समूह एफ अन्तर्गतको खेलमा घरेलु मैदान नाउ क्याम्पमा भएको खेल बार्सिलोना चेक गणतन्त्रको क्लब स्लाभिया प्रागसँग गोलरहित बराबरीमा रोकिएको हो ।

मेस्सीले भने २०१२ यता पहिलोपटक घरेलु मैदानमा भएको च्याम्पियन्स लिग खेलमा गोल नहरेको अन्तर्राष्ट्रिय समाचार माध्ययमले जनाएका छन् ।

पहिलो हाफमा मेस्सीले प्रहार गरेको बल प्रागका गोलरक्षक अनड्रेज कोलारले जोगाएका थिए ।

बार्सिलोना गोलरहित बराबरीपछि पनि समूह एफ को शीर्ष स्थानमा छ, उसको चार खेलबाट ८ अंक भएको छ ।

मंगलबार रातिकै अर्को खेलमा इन्टर मिलानलाई ३–२ ले पराजित गरेको बोरुसिया डर्टमुण्ड सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

अपराजित सिजनपछि पहिलो सफलता : २२ वर्षपछि फेरि इंग्ल्यान्डको राजा बन्यो आर्सनल

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड