काठमाडौं: दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगला काठमाडौंमा उत्रिए लगत्तै परराष्ट्र सचिव स्तरीय वार्तामा सहभागी भएका उनले बिहिबार नै राष्ट्रपति भण्डारीसँग शितलनिवाशमा तथा प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा शिष्टाचार भेटवार्ता गरे भने बुढानीलकण्ठ पुगेर कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका छन् । त्यसबिचमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग मन्त्रालयमै पुगेर शिष्टाचार भेट गरे ।
यस्तो छ भारतीय सचिव श्रृंखलाको नेपाल भ्रमणयात्रा (फोटो फिचर)



