शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेई फेङहेलाई नेपाली सेनाले सैनिक मुख्यालयमा सम्मान गारत दिएको छ।
रक्षामन्त्री फेङहे आइतबार दिउँसो जंगी अड्डा पुगेका थिए। सम्मान गारतपछि उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग औपचारिक वार्ता गरेका छन्।



