शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः अभिनेत्री स्वेता खड्काले विवाहकै दिन बेहुलाको तस्बिर सार्वजनिक गरेकी छन् ।
स्वेताले धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह गर्दै छिन् । उनीहरुको विवाह गोकर्ण रिसोर्टमा हुन लागेको पारिवारिक स्रोतले जनाएको छ ।
हेर्नहोस तस्बिरहरुः

तस्बिरहरुः स्वेता खड्काको फेसबुकबाट
