शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः नायिका श्वेता खड्का वैवाहिक जीवनमा बाँधिएकी छिन्। सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन्।
नायिका खड्काले आइतबार आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी थिइन्। विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन्। विएलबाट
फोटो फिचरहरुः





