सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

साग कुस्ती प्रतियोगिता जनकपुरधाममा खेलाईने पक्का

२०७६ कार्तिक २३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: आगामि मंसिर २० गतेदेखि २३ गतेसम्म संचालन हुने १३ औं दक्षिण एशियाली खेलकूद (साग) कुस्ती प्रतियोगिताका खेलहरु धनुषाको जनकपुरधाममा हुने भएको छ ।

पोखरा र काठमाडौंमा मात्रै हुने भनिएको सागका खेलहरु अन्तर्गत कुस्तीका खेलहरु जनकपुरधाममा संचालन गर्ने तगारी भईरहेको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

राखेपले १३ औं साग खेल तालिका र स्थानको सूची सार्वजनिक गर्दै जनकपुरधामलाई खेलकूदको इतिहासमा पहिलो पटक दक्षिण एशियाली खेलकूद (साग) को तालिकामा समावेश गरेको हो । तालिकामा उल्लेख भए अनुसार कुस्तीका खेलहरु जनकपुरधामको कर्भड हलमा खेलाइने भएको छ ।

पोखरास्थित विभिन्न रंगशाला तथा कर्भड हलमा आर्चरी, ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, हयाण्डबल, प्याराग्लाइडिङ, ट्राइथोलन, बीच भलिबल, भारत्तोलनको खेलहरु हुने तयारी गरिएको राखेपले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड

सहिद हेमनारायण गोल्डकप प्रतियोगिता जेठ ८ गतेदेखि

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

साफ च्याम्पियनसिप खेल्ने नेपालको २३ सदस्यीय टोली सार्वजनिक

क्रिकेटः अमेरिकाले नेपाललाई जितका लागि दियो १९६ रनको लक्ष्य