सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चपली हाइट ३ को शुभसाइत: ५ मंसिरदेखि छायाङ्कन सुरु हुँदै

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: चपली हाइट ३को शुभसाइत गरिएको छ ।

मंगलबार नेपाली कथानक चलचित्र चपली हाइट ३ को कार्यविनायक मन्दिरमा पूजा गरेर चलचित्रको सुभसाइत गरिएको हो ।

निकेश खड्काले निर्देशन गर्ने उक्त चलचित्र सस्पेन्स थ्रिलर जनरामा निर्माण हुने भएको छ ।

मंसिर ५ गतेदेखि छायांकन सुरु हुने चलचित्रमा अर्जुन कुमार, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहनेछ ।

यसअघि चपली हाइटको दुई वटै शृंखलाले व्यावसायिक सफलता पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हजार करोड बढी कमाएको जवानले भारतमा गत साता कति कमायो ?

‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसन नेपाल’का प्रतियोगीले देखाए ‘कल्चर’

मायावीको छायाङ्कन सुरु

रीत-२ को घोषणा

‘एनआरएन द सिंगर’ मंगलबारदेखि प्रसारण हुने, विजेताले नगद ५ लाख पाउने

बिक्की कौशलको ‘द ग्रेट इन्डियन फेमिली’ भयाे सुपर फ्लप

शिल्पा सेटठीको फिल्मले ३० लाख पनि ब्यापार गरेन्

‘एक भागवत् र एक गीता’लाई बिदाको फाइदा, शो र अकुपेन्सीमा वृद्धि

नहुने भयो ‘परदेशी २’ को धोको पूरा

‘एनआरएन द सिङगर’ रियलिटि शो आगामी हप्तादेखि

केकी र रीमालाई लिएर बिमलेशले ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने

जवानको सफलतापछि ‘डन ३’ तयारीमा शाहरुख