शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः बलिउड अभिनेत्री करीना कपूर खानले हालै गरेको फोटो सुटले धेरैको ध्यान आकर्षण गरेको छ।
उनले सन्तान जन्मने समय नजिकिँदै गर्दा आफ्नो मातृत्व प्रदर्शन हुने तस्बिर खिचाएकी छन्।

