शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः नेपाली सेनाका बख्तरबन्द गाडीले सोमबार राति चक्रपथ परिक्रमा गरेका छन्।
राति १० बजेपछि काठमाडाैंको सीतापाइलाबाट सेनाका १० वटा हतियारजडित गाडी सडकमा निस्किएका हुन।
सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले नियमित सैन्यअभ्यासअन्तर्गत पहिले नै निर्धारित गतिविधि भएको जनाइसकेका छन्।
हेर्नुहोस तस्बिरहरुः


