सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नाराणयणहिटीबाट प्रधानमन्त्रीको उद्धोषः हेर्दै जानुस्, देश कता जान्छ (फोटोफिचर)

२०७७ माघ २३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आजको सभालाई ‘कास्टिङ’ मात्रै भएको बताएका छन् ।

शुक्रबार नाराणयहिटीअगाडि आयोजित सभामा बोल्दै उनले जनतालाई दुःख दिने मनसाय नभएको बताएका छन ।

आलोचना गर्नेहरुलाई मन थाम्न गर्न आग्रह गर्दै ओलीले “हेर्दै जानुस्, नेपाल कता जान्छ । नेपाललाई समाजवादउन्मुख हुनबाट, नेपाललाई सामाजिक न्यायसहित समानताको समृद्धिको देश बनाउनबाट कसैले रोक्न सक्दैन,’’ ओलीले भनेका हुन ।

प्रधानमन्त्री ओलीले आजको सभामा काठमाडौंमा भएको अहिलेसम्मकै ठूलो सभा भएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना